रवि लामिछाने

ओली भेट्न बालकोटमा रवि, के भयो कुराकानी ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न लामिछाने शुक्रबार ओलीनिवास बालकोट पुगेका हुन् । उनीहरुबीच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved