प्रधानमन्त्रीलाई रविको १४ बुँदे सुझाव, जनतालाई चिसोबाट जोगाउन आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम)का नागरिकलाई चिसोबाट जोगाउन आग्रह गरेका छन् ।

नेपालभ्युज

प्रधानमन्त्रीलाई रविको १४ बुँदे सुझाव, जनतालाई चिसोबाट जोगाउन आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम)का नागरिकलाई चिसोबाट जोगाउन आग्रह गरेका छन् । भूकम्प प्रभावित क्षेत्रबाट फर्किएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न पुगेका लामिछानेले यस्तो आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीलाई १४ बुँदे सुझाव दिँदै सभापति लामिछानेले राहत व्यवस्थापन र वितरण तथा पीडितले तत्काल भोगेका समस्या र थप बन्दोबस्तीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका छन् ।

भेटमा प्रधानमन्त्री दाहालले भूकम्प प्रभावित क्षेत्रमा लामिछानेले देखाएको सक्रियताको प्रशंसा गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved