रवि लामिछाने

गृहमन्त्री रविको नागरिकता विवादमा सर्वोच्चले पुस २२ गते सुनुवाइ गर्ने

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानी विवादित रहेकाले सांसदको शपथ लिन रोकिपाउँ भन्दै परेको रिटमाथि अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा सर्वोच्च अदालतले पुस २२ गते सुनुवाइ गर्ने भएको छ। रविले अमेरिकी नागरिकता लिँदा नेपाली...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved