कमेडियन हिमेश पन्त रवि लामिछानेको पार्टीबाट चुनावमा उठ्ने

नेपालभ्युज

कमेडियन हिमेश पन्त रवि लामिछानेको पार्टीबाट चुनावमा उठ्ने

काठमाडौं । कमेडियन हिमेश पन्त रवि लामिछानेको पार्टीबाट चुनाव लड्ने भएका छन् ।

कमेडी च्याम्पियनका विजेता पन्त रविको राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी मैदानमा उत्रन लागेका हुन् । मंसिर ४ गते  हुने चुनावमा उनी धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनाव लड्ने स्वतन्त्र पार्टीले जनाएको छ ।

पन्तलाई उनकै घर भएको क्षेत्रबाट चुनाव लड्न स्वतन्त्र पार्टीले सिफारिस गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved