चितवन २ : रविलाई २ हजार मतको अग्रता

नेपालभ्युज

चितवन २ : रविलाई २ हजार मतको अग्रता
चितवन २ का उम्मेदवारहरू कांग्रेसका उमेश श्रेष्ठ, स्वतन्त्र पार्टीका रवी लामिछाने र एमालेका कृष्णभक्त पोखरेल

काठमाडौं । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले २ हजार मतको अग्रता लिएका छन् ।

१७ हजार १८७ मत गणना हुँदा उनी ६ हजार ८३८ मत सहित दोस्रो स्थानमा रहेका छन् ।

नेकपा एमालेका कृष्णभक्त पोखरेलले  ४ हजार ८३८ मत पाएका छन् । यस्तै कांग्रेसका उमेश श्रेष्ठ ४ हजार ४२१ मतसहित तेस्रो स्थानमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved