रवि लामिछाने विपक्षीभन्दा दोब्बर मतले अगाडि

नेपालभ्युज

रवि लामिछाने विपक्षीभन्दा दोब्बर मतले अगाडि

काठमाडौं। चितवन २ बाट उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता कायमै राखेका छन्।

पछिल्लो मतगणनाअनुसार लामिछानेले नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारलाई दोब्बरभन्दा बढी मतले पछाडि पारेका छन्।

लामिछानेले १३ हजार ६४१ मत पाएका छन्। दोस्रो स्थानमा रहेका एमालेका कृष्णभक्त पोखरेल ६ हजार २४९ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ५ हजार ९३५ मत प्राप्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved