रविलाई बधाई दिदैं साम्पाङले भने- गुण्डाको राज खत्तम बनाउनु पर्छ

नेपालभ्युज

रविलाई बधाई दिदैं साम्पाङले भने- गुण्डाको राज खत्तम बनाउनु पर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री भएकोमा धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले बधाई दिएका छन् ।

शपथपछि रविले गृहमन्त्रालयमा जिम्मेवारी सम्हालेलगत्तै हर्कले फेसबुकमा लेखेका छन्, ‘हार्दिक बधाइ दिन चाहन्छु माननीय गृह मन्त्री ज्युलाई ! गुण्डाको राज खत्तम बनाउनु पर्छ अब !’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved