इलाममा कांग्रेसको अग्रता कायमै, रास्वपाका लिम्बू चौथो स्थानमा

नेपालभ्युज

इलाममा कांग्रेसको अग्रता कायमै, रास्वपाका लिम्बू चौथो स्थानमा

काठमाडौं । इलाम २ को मतगणनाको प्रारम्भिक मतपरिणाम अनुसार नेपाल कांग्रेसको अग्रता कायम रहेको छ ।

सार्वजनिक मतपरिणामअनुसार नेपाली कांग्रेसका डम्बर खड्काले १ हजार १ सय ४५ मतसहित अग्रता कायम राखेका छन् ।

नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ६३ मतसहित खड्कालाई पछ्याइरहेका छन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ३ सय ११ मत र रास्वपाका मिलन लिम्बूले २ सय ९ मत प्राप्त गरेका छन् ।

फाकफोकथुम गाउँपालिकाको वडा नं. १ र २ को मतगणना सकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved