बझाङ : एमालेका भण्डारी अगाडि, पछ्याउँदै कांग्रेस

नेपालभ्युज

बझाङ : एमालेका भण्डारी अगाडि, पछ्याउँदै कांग्रेस

काठमाडौं । बझाङको प्रदेशसभा उपचुनावको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।

प्रारम्भिक मतपरिणामअनुसार नेकपा एमालेका दमन भण्डारी १५७ मतसहित अगाडि रहेका छन् ।

उनलाई नेपाली कांग्रेसका अविशेक सिंहले १३२ मतसहित पछ्याइरहेका छन् ।

यस्तै, माओवादी केन्द्रका जनक बुढाले ४७ मत पाउँदा राप्रपाका किशोर खड्काले १ मत पाएका छन् ।

छविस पाथिभरा गाउँपालिका वडा नम्बर १ र २ को ४ सय मत गणना भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved