रविलाई १३ हजार भन्दा बढि मतको अग्रता, कृष्णभक्तको कति ?

नेपालभ्युज

रविलाई १३ हजार भन्दा बढि मतको अग्रता, कृष्णभक्तको कति ?
चितवन २ का उम्मेदवारहरू कांग्रेसका उमेश श्रेष्ठ, स्वतन्त्र पार्टीका रवी लामिछाने र एमालेका कृष्णभक्त पोखरेल

काठमाडौं । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  १० हजार भन्दा बढी  मतको अग्रता कायम गरेका छन् ।

उनले २२ हजार १०१ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णभक्त पोखरेलले  ९ हजार ४१२ मत पाए ।

यस्तै कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ९ हजार ३०६  मत पाएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved