स्वतन्त्र पार्टीको घोषणापत्र- भ्रष्टाचारविरुद्ध निर्ममरूपमा प्रस्तुत हुने बाचा

भ्रष्टाचार देश विकासको प्रमुख बाधक भएको निष्कर्षसहित पार्टीले यसविरुद्ध निर्ममरूपमा प्रस्तुत हुने घोषणापत्रमा उल्लेख छ।

नेपालभ्युज

स्वतन्त्र पार्टीको घोषणापत्र- भ्रष्टाचारविरुद्ध निर्ममरूपमा प्रस्तुत हुने बाचा

काठमाडौं। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ‘बाचा पत्र’ नाममा घोषणापत्र सार्वजनिक गरिएको हो।

भ्रष्टाचार देश विकासको प्रमुख बाधक भएको निष्कर्षसहित पार्टीले यसविरुद्ध निर्ममरूपमा प्रस्तुत हुने घोषणापत्रमा उल्लेख छ।

२४ शीर्षकमा समावेश राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्रमा निर्वाचन प्रक्रियामा सुधार गर्ने प्रतिबद्धता जनाइएको छ। त्यसका लागि अनुपस्थित मतदान पद्धति, ‘राइट टु रिकल’, ‘राइट टु रिजेक्ट’ व्यवस्था लागू गरिने उल्लेख छ।

यस्ता छन् राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्रका मुख्य विषेताहरू


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved