रवि लामिछानेले किन सार्वजनिक गर्न सकेनन् आफ्नो नागरिकता ?
अमेरिकी नागरिकता लिँदा पनि लामिछाने नेपाली नागरिकता खारेजी प्रक्रियामा गएका थिएनन्, नेपाली नागरिकता आफूसँगै राखिरहे । पछि उनले अमेरिकी नागरिकता त्यागको प्रक्रिया पूरा भयो कि भएन भनेर पनि प्रमाण सार्वजनिक गरेनन् । फेरि नेपाली नागरिकता लिनुपर्ने प्रक्रिया पुरा नगरी खारेज भइसकेको पुरानै नागरिकता प्रचलन गरिरहेका छन्। यसैले नागरिकता बाहिर देखाउन सकेका छैनन्।
लोकप्रिय (यो साता)
-
१
‘सुगर ड्याडी’को खतरनाक ‘डबल रोल’ : दिनमा युवा उद्यमी, रातमा बूढो अपराधी ! (भिडिओ)
-
२
बलात्कार मुद्दामा छुटेपछि आरोपितको धम्की- तेरो अदालत १० लाखमा किन्दिएँ !
-
३
रास्वपा पूर्वसांसद ढाकाकुमार पक्राउ
-
४
महिलाले कस्तो पुरुष बढी मन पराउँछन्, दाह्री भएको कि नभएको ?
-
५
पुरातन राजनीतिको हेडक्वाटर भत्काउ, नेताहरू माफी माग र सन्न्यास लेउ
-
६
भीम रावललाई कारबाही गर्न किन डराइरहेका छन् ओली ?
-
७
पशुपति कोटिहोमको अपत्यारिलो हिसाब सार्वजनिक, हुँदै नभएको खर्च देखाउँदै ७२ लाख घाटा भएको दाबी
-
८
कुन ‘ब्लड ग्रुप’ भएका व्यक्तिलाई लामखुट्टेले धेरै टोक्छ ?
न्यूज अपडेट
-
छानबिन समितिका सदस्य खनाल भन्छन् – रविजीले क्लीन चिट पाउनुभयो
-
भीमफेदीको होटलबाट सात बालबालिकाको उद्दार
-
यूएन महासभामा सहभागी हुने जानकारी दिँदै प्रधानमन्त्रीले भने- त्यहाँ आन्तरिक उत्तेजना छरिने छैन
-
संसद्मा रास्वपा- बचतकर्ताको बचत सुरक्षित हुन्छ भनेर संसदीय समिति बनाउन राजी भएका थियौँ
-
दुवै सदनको चालु अधिवेशन अन्त्य
-
संसदीय समितिको प्रतिवेदनमा सातै सदस्यले गरे हस्ताक्षर
-
सांघाईमा बेबिन्का आँधी, हजारौं जनालाई सुरक्षित स्थानमा सारियो
Facebook Comment
Comment