राष्ट्रपतिको भूमिकाप्रति रवि लामिछाने रुष्ट, ‘दलका गुण्डा’ छुटाउन लागिपरेको आरोप

नेपालभ्युज

राष्ट्रपतिको भूमिकाप्रति रवि लामिछाने रुष्ट, ‘दलका गुण्डा’ छुटाउन लागिपरेको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलले ‘राजनीतिक दलका गुण्डा’को संरक्षण गरेको आरोप लगाएका छन् । अदालतले दोषी ठहर गरी कैद सजाय सुनाएकाहरुलाई दलको सिफारिसमा राष्ट्रपतिले हस्ताक्षर गर्दै छाडेको भन्दै लामिछानेले यस्तो आरोप लगाएका हुन् ।

रास्वपाको काभ्रेमा आयोजित एक कार्यक्रममा लामिछाने भने– विभिन्न जघन्य अपराध गरेको मान्छेहरुको लिष्ट ठूला पार्टीका नेताहरूले खल्तीमा हालेर बसेका छन् । त्यही सरकारमा लिएर जान्छन् र राष्ट्रपतिकहाँ चढाउँछन्, राष्ट्रपतिले हस्ताक्षर गरेर छाडिदिन्छन् ।

उनले २०८४ सालको आमचुनावमा बहुमत ल्याएर देशमा आमुल परिवर्तन पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved