बालेन शाह

काठमाडौं। भारतीय फिल्मलाई रोक लगाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्णयविरुद्धको मुद्दा न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासमा परेको छ । चलचित्र संघको तर्फबाट प्रितम घिमिरेले काठमाडौं महानगरविरुद्ध बिहीबार उच्च अदालत पाटनमा निषेधाज्ञा आदेश माग गर्दै रिट दायर गरेका थिए...