सुनितालाई अख्तियारी दिँदै भारत यात्रामा बालेन

नेपालभ्युज

सुनितालाई अख्तियारी दिँदै भारत यात्रामा बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उपप्रमुख सुनिता डंगोललाई अख्तियारी दिएका छन् ।

कामको सिलसिलामा काठमाडौं बाहिर जानुपरेकोले कार्यवाहकको जिम्मेवारीमा रहेर कार्य गर्नु भन्ने अख्तियारी दिदैं मेयर शाह भारत गएका हुन् ।

भारत जानुका कारणबारे नखुलाएका उनले १८ जेठदेखि फर्केर नआउन्जेलसम्मका लागि कार्यवाहक प्रमुख भई  कार्य गर्न उपप्रमुख  डंगोललाई पत्रमार्फत सूचीत गराएका छन् ।

पत्नी सविना काफ्लेको उपचारका लागि मेयर शाह बैंगलोर गएको उनि निकट स्रोतले बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved