मेयर बालेन र अमेरिकी राजदूत थम्सनबीच भेटवार्ता

नेपालभ्युज

मेयर बालेन र अमेरिकी राजदूत थम्सनबीच भेटवार्ता

काठमाडौ। काठमाडौँ महानगरपालिकाका मेयर  बालेन साह र नेपालका लागि अमेरिकाका राजदूत डीन आर. थम्पसनबीच भेटवार्ता भएको छ ।

राजदूत थम्पसनले मेयर साहलाई बिहीबार राष्ट्रियसभागृहस्थित उनको कार्यकक्षमापुगेर भेट गरेका हुन् ।

भेटका क्रममा आपसी सिकाई तथा हित प्रवर्द्धन, सम्पदा संरक्षण तथा प्रवर्धन, शहरी विकासका आपसी सिकाई र अभ्यास तथा द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको बताइएको छ ।

थम्पसनले नगर र नागरिक स्तरीय दिगो सम्बन्धका लागि आफू प्रतिवद्ध रहेको बताए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved