जसपाले सरकारलाई दिएको समर्थन कायम राख्ने

नेपालभ्युज

जसपाले सरकारलाई दिएको समर्थन कायम राख्ने

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको छ ।

पार्टी संसदीय दलको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको महासचिव मोहम्मद ईस्तियाक राईले जानकारी दिए ।

जनता समाजवादी पार्टी, नेपाल छोडेर राईको नेतृत्वमा जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ । पार्टीमा ७ जना सांसद छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved