बालेन लेख्छन्- सबै नेता चोर हुन्

नेपालभ्युज

बालेन लेख्छन्- सबै नेता चोर हुन्

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन शाहले नयाँ पुराना सबै नेतालाई चोरको संज्ञा दिएका छन् ।

मंगलबार साँझ सामाजिक सञ्जालमा एक सन्देश शेयर गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

‘नयाँ पुरानो सबै नेताहरू चोर हुन्’ उनले लेखेका छन्, ‘कसैलाई देशको माया छैन ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved