बालेन भन्छन्- मैले हार मान्दिनँ

नेपालभ्युज

बालेन भन्छन्- मैले हार मान्दिनँ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफूले हार नमान्ने बताएका छन् । शनिबार साँझ सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् ।

शनिबार दिउँसो सामाजिक सञ्जालमार्फत आफूलाई मेयर पदबाट राजीनामा गर्न लगाउन खोज्नेहरु रहेको भन्दै यो देश कहिल्यै नबन्ने टिप्पणी गरेका उनले साँझमा पुन: अर्को स्टाटस लेखेका हुन् ।

‘अटल , अजर , अडिग ,निडर । कसैले नि सक्दैन । आई डन्ट गिभ अप (मैले हार मान्दिनँ)’, उनले फेसबुकमा लेखेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved