इन्डोनेसिया उडे मेयर बालेन

नेपालभ्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह इन्डोनेसिया उडेका छन् । निजी भ्रमणको सिलसिलामा मेयर शाह मंगलबार इन्डोनेसिया प्रस्थान गरेका हुन् ।

मेयर शाहका सचिवालयका उनी १९ गते बेलुका परिवारको सदस्य, सचिवालय सदस्यको परिवार र केही साथीहरु सहित इन्डोनेसिया भ्रमणमा निस्किएका हुन् ।

नितान्त निजी रहेको भनिएको भ्रमण सकेर उनी २५ पुसमा नेपाल फर्कनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved