बालेनले फेसबुकमा लेखे : मलाई राजीनामा गराउन खोज्दैछन्

नेपालभ्युज

बालेनले फेसबुकमा लेखे : मलाई राजीनामा गराउन खोज्दैछन्

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र  शाह (बालेन) ले आफूलाई राजीनामा गराउन खोजेको बताएका छन् । शनिबार दिउँसो उनले फेसबुकमा आफूलाई आज राजीनामा दिन लगाउन खोजेको उल्लेख गर्दै स्टाटस लेखेका हुन् ।

‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन्, यो देश कहिले पनि बन्दैन’ उनले लेखेका छन् ।

बालेनले यस विषयमा थप खुलाएका छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved