भ्यालेन्सियालाई हराउँदै बार्सिलोना ला लिगाको दोस्रो स्थानमा उक्लियो

नेपालभ्युज

भ्यालेन्सियालाई हराउँदै बार्सिलोना ला लिगाको दोस्रो स्थानमा उक्लियो

काठमाडौं । स्पेनिस ला लिगामा गएराति भएको खेलमा बार्सिलोना बिजयी भएको छ ।

बार्सिलोनाले भलेन्सियालाई ४–२ ले पराजित गरेको हो । भलेन्सियासँग जित निकालेसँगै बार्सिलोनाले पहिलो स्थानको रियल म्याड्रिडसँगको अंक दुरी पनि कम गरेको छ । बार्सिलोना जितसँगै तालिकाको दोश्रो स्थानमा उक्लिएको छ ।

बार्सिलोना ३३ खेलबाट ७३ अंकसहित दोस्रो स्थानमा उक्लदा ३३ खेलबाटै रियल म्याड्रिड ८४ अंक सहित पहिलो स्थानमा छ । ३३ खेल खेलेको जेरोना भने ७१ अंक सहित तेश्रो स्थानमा छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved