हर्क साम्पाङको स्पष्टोक्ति-‘मेरो लडाइँ बालेनसँग होइन’

नेपालभ्युज

हर्क साम्पाङको स्पष्टोक्ति-‘मेरो लडाइँ बालेनसँग होइन’

काठमाडौं । धरान उपमहानगरपालिकाका उपमेयर हर्क साम्पाङले आफ्नो लडाईँ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग नभएको स्पष्ट पारेका छन् ।

सोमबार बेलुका सामाजिक संजालमा एक सन्देश पोष्ट गर्दै मेयर साम्पाङले आफ्नो लडाइँ बालेनसँग नभएर खोल ओडेर आएका झोलेहरुसँग  भएको बताएका हुन् ।

उनले लेखेका छन-‘ मेरो फाइट बालेन जी सङ्ग होइन ! झोलेहरु सङ्ग हो खासमा जो खोल ओडेर आइरहेका छन् ।’

मेयर साम्पाङ र शाहाच केहि समय अघिदेखि सामाजिक संजालमा दोहोरी चल्दै आएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved