जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले आफू उपमहासचिव नभएको प्रष्टिकरण दिएका छन् । यसअघि पार्टीले उनलाई उपमहासचिव पदमा चयन गरेको थियो । बुधबार अनेरास्ववियू क्रान्तिकारीको कार्यक्रममा शर्माले आफू उपमहासचिवका रुपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको...