अर्थमन्त्री जनार्दन शर्माले लिए शपथ

नेपालभ्युज

अर्थमन्त्री जनार्दन शर्माले लिए शपथ

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको भन्दै संसदीय छानबिन समिति गठनपछि राजीनामा दिएका उनलाई फेरि अर्थमन्त्रीमा नियुक्त गरिएको हो।

आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी हुन्। शपथ लिएलगतै उनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved