केपी ओली

पार्टी निकट युवाको कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने, ‘काम नगरी माथि जान पाइदैन, यो लुडो खेलेको होईन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले काम नगरी पदमा जाने ललसा नराख्न आग्रह गरेका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा परिषद्‍को कार्यक्रममा अध्यक्ष ओलीले अहिले पार्टीमा केही योगदान नगरी माथिल्लो पदमा जान खोज्ने प्रवृति देखिएको बताए ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved