चुनाव घोषणा स्वागतयोग्य : ओली

नेपालस्थित विदेशी सञ्चार माध्यम र परराष्ट्र मामिला हेर्ने पत्रकारहरुलाई सम्बोधन गर्दै ओलीले चुनाव घोषणा हुनु स्वभाविक र नियमित प्रक्रिया भएको भन्दै स्वागत गरेका हुन्।

नेपालभ्युज

चुनाव घोषणा स्वागतयोग्य : ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले मंसिर ४ गते चुनाव गर्ने सरकारी निर्णयको स्वागत गरेका छन्।

नेपालस्थित विदेशी सञ्चार माध्यम र परराष्ट्र मामिला हेर्ने पत्रकारहरूलाई सम्बोधन गर्दै ओलीले चुनाव घोषणा हुनु स्वाभाविक र नियमित प्रक्रिया भएको भन्दै स्वागत गरेका हुन्।

आफ्नो पार्टीले चाँडै चुनाव चुनाव घोषणा हुनुपर्छ भनिरहेकै थियो भन्दै उनले सरकारी निर्णय  स्वागतयोग्य भएको बताए।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन गर्ने निर्णय गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved