कार्यदल बैठक : लामिछानेको नाम उल्लेख नगर्ने लगभग सहमति, शीर्ष नेताहरूले निर्णय गर्ने

नेपालभ्युज

कार्यदल बैठक : लामिछानेको नाम उल्लेख नगर्ने लगभग सहमति, शीर्ष नेताहरूले निर्णय गर्ने

काठमाडौं । संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन गठन भएको कार्यदलको आजको बैठक महत्वपूर्ण भएको कानुन मन्त्री पदम गिरीले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘आजको बैठक महत्वपूर्ण भएको छ, बैठकमा छलफल भएका विषयलाई शीर्षनेता सँग राखिनेछ, उहाँहरुले नै बाँकी निर्णय गर्नुहुनेछ’

सहकारीका पदाधिकारी, सञ्चालकहरुको नाम उल्लेख नगर्ने विषयमा लगभग सहमति भएको उनले बताए । कम्पनीको नाम राख्न भने आफूहरू तयार रहेको गिरीको भनाइ छ ।

आजको बैठकमा प्रतिपक्षी दलहरुको मिल्ने हिसाबमा प्रस्तुत भएको उनले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved