प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

नेपालभ्युज

प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन
फाइल फोटो

काठमाडौं । जनकपुरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरिएको छ ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउको विरोधमा स्थानीय युवाहरुले शनिबार साँझ भानुचोकमा उनीहरुको पुतला दहन गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी युवाहरुले प्रधानमन्त्री र गृहमन्त्रीले तत्काल राजीनामा दे भन्दै नाराबाजीसमेत गरेका थिए । प्रदर्शन नियन्त्रणमा स्थानीय प्रशासनले सुरक्षाकर्मी परिचालन गरेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved