पुत्ला दहन

रेशम चौधरीलाई आम माफी दिएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौं । पूर्व प्रहरी कर्मचारी संगठन सुनसरीले इनरुवामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसर पारेर सरकारले आम माफी दिएको भन्दै इनरुवा बस चोकमा उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved