सिरहामा राष्ट्रपति भण्डारीको पुत्ला दहन

जनमत पार्टीका कार्यकर्ताले बुधबार बिहान राष्ट्रपति भण्डारीविरुद्ध प्रदर्शन गर्दै पुत्ला जलाएका हुन् । पुत्ला जलाउने बेला प्रहरीले हस्तक्षेप गरेको थियो ।

नेपालभ्युज

सिरहामा राष्ट्रपति भण्डारीको पुत्ला दहन

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सिरहामा राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाईएको छ ।

जनमत पार्टीका कार्यकर्ताले बुधबार बिहान राष्ट्रपति भण्डारीविरुद्ध प्रदर्शन गर्दै पुत्ला जलाएका हुन् । पुत्ला जलाउने बेला प्रहरीले हस्तक्षेप गरेको थियो ।

राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै अन्य मधेसकेन्द्रित दलले पनि आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved