एमसीसी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ खण्डन गरेका छन्। जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको अन्तर्राष्ट्रिय सम्मेलन कोप २६ मा सहभागी भई १८ कात्तिकमा विमानस्थलमा देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्न प्रचण्ड र आफूले...