एमसीसी

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले एमसीसीको कुरा सदनमा कहिल्यै नमिल्ने दाबी गरेका छन्। बिहीबार संसद भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा सांसद खनालले एकथरी महाशक्ति राष्ट्रको पछि लागिरहेको र अर्कोथरी देशको स्वाधीनता र स्वाभिमान बचाउन लागेकाले एमसीसीको कुरा...