सरकारकै आग्रहमा रोकियो संसद् बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा संसद बैठक भोलिसम्म स्थगित भएको हो।

नेपालभ्युज

सरकारकै आग्रहमा रोकियो संसद् बैठक

काठमाडौं। सरकारकाे आग्रहमा संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा संसद बैठक भोलिसम्म स्थगित भएको हो।

आज दिउँसो १ बजेका लागि तय भएको बैठक भोलि १ बजेसम्मका लागि स्थगित भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved