खेलकुद

फिनिसिङमा नेपाल चुक्दा जोगियो भारतको इज्जत

अघिल्लो खेलमा गरेको बराबरीले भारत दोश्रो खेलमा केही दबाबमा थियो। फिफा वरीयतामा आफूभन्दा निकै तल रहेको टिमले यसरी चुनौती दिइरहँदा भारतलाई कुनै हालतमा जित चाहिएको थियो, त्यो सपना पूरा गर्‍यो नेपाली टिमको कमजोर फिनिसिङले।

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved