मैत्रीपूर्ण खेलमा भारतको अग्रता

नेपालभ्युज

मैत्रीपूर्ण खेलमा भारतको अग्रता

काठमाडौ। दशरथ रंगशालामा जारी नेपाल–भारतबीचको मैत्रीपूर्ण फुटबल खेलमा भारतले अग्रता लिएको छ । दोस्रो हाफमा मैदान प्रवेश गरेका फारुख चौधरीले आफ्नो टीमका लागि गोल गरेका हुन् ।

उनले ६२ औं मिनेटमा नेपाल विरुद्ध गोल गरे। चौधरी ४६ औं मिनेटमा विपिन सिंहको स्थानमा मैदान प्रवेश गरेका थिए ।

खेलको ८० औ मिनेटमा भारतीय कप्तान सुनील क्षेत्रीले दोस्रो गोल गरे। भारतले पहिलो हाफमा नेपालको रक्षापंक्ति छिचोल्न सकेको थिएन।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved