ओमानमा अभ्यासरत नेपाली राष्ट्रिय क्रिकेट टोली (फाेटाे फिचर)

यसअघि, पीएनजीसँग अभ्यास स्वरुप २ एकदिवसीय खेल पनि खेल्दैछ। २० र २३ भदौमा हुने खेलका लागि नेपालले ओमानमा अभ्यास गरिरहेको छ।

नेपालभ्युज

ओमानमा अभ्यासरत नेपाली राष्ट्रिय क्रिकेट टोली (फाेटाे फिचर)

काठमाडौं। आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खला खेल्न नेपाली राष्ट्रिय टिम अहिले ओमानमा छ।

आउँदो २८ भदौदेखि आयोजक ओमन र अमेरिकासँग नेपालले दुई दुई वटा एकदिवसीय खेल खेल्दैछ।

यसअघि, पीएनजीसँग अभ्यास स्वरुप २ एकदिवसीय खेल पनि खेल्दैछ। २० र २३ भदौमा हुने खेलका लागि नेपालले ओमानमा अभ्यास गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved