संस्कृति

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वसाधारणलाई यो वर्षको दशैंको टीका लगाइदिने भएकी छन्। राष्ट्रपति कार्यालय, शीतल निवासका अनुसार दशमीको दिन दिउँसो २ देखि ३ बजेसम्म मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्टहरूलाई समय छुट्याइएको छ...

ट्रेन्डिङ

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved