दशैंको टीकाको अन्तर्राष्ट्रिय साइत सार्वजनिक, कुन देशमा कति बजे ?

नेपालभ्युज

दशैंको टीकाको अन्तर्राष्ट्रिय साइत सार्वजनिक, कुन देशमा कति बजे ?

काठमाडौं । यस वर्षको दशैंको टीकाको अन्तर्राष्ट्रिय साइत सार्वजनिक गरिएको छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले बिहिबार विज्ञप्तिमार्फत दशैंको टीकाको साइत सार्वजनिक गरेको हो ।

विदेशमा रहेका नेपालीहरूलाई लक्षित गर्दै  हरेक वर्ष विभिन्न देशका लागि टीकाको उत्तम साइत निर्धारण गरिदैं आएको समितिले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved