उत्तम साइत

दसैँका विभिन्न साइत सार्वजनिक, टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ  । समितिका अनुसार असोज २८ गते आइबार बिहान ११:२९ बजे घटस्थापनाको साइत रहेको छ । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:२९ बजेअघि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved