सर्वसाधारणको अवलोकनका लागि राखियो श्रीनिवास मल्लको सिंहासन (तस्वीरहरू)

नेपालभ्युज

सर्वसाधारणको अवलोकनका लागि राखियो श्रीनिवास मल्लको सिंहासन (तस्वीरहरू)

काठमाडौं । ज्या पुन्हीका अवसरमा पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिरअगाडि राजा श्रीनिवास मल्लको सिंहासन सर्वसाधारणको अवलोकनका लागि राखिएको छ ।

श्रीनिवासको शाही सिंहासन हरेक वर्ष आजको दिन पाटनको मंगलबजारस्थित संग्रहालयबाट निकालेर कृष्ण मन्दिरअगाडि सर्वसाधारणको अवलोकनका लागि राख्ने गरिन्छ ।

आजको दिन राजा सिद्धि नरसिंह मल्लद्वारा रचना गरिएका ३२ ओटा भजनहरू वर्षमा एकपटक मात्र सार्वजनिक रूपमा देखाइन्छ र ती भजनहरू सामूहिक रूपमा गाउने परम्परा रहिआएको छ।

 

तस्वीर – नेपाल फोटो लाइब्रेरी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved