राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने 

नेपालभ्युज

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वसाधारणलाई यो वर्षको दशैंको टीका लगाइदिने भएकी छन्।

राष्ट्रपति कार्यालय, शीतल निवासका अनुसार दशमीको दिन दिउँसो २ देखि ३ बजेसम्म मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्टहरूलाई समय छुट्याइएको छ भने अन्यलाई त्यसपछिको समयमा टीका लगाइदिने राष्ट्रपति कार्यालयले जनाएको छ।

इच्छुक सर्वसाधारणले ३ देखि ५ बजे राष्ट्रपतिबाट दशैंको टीका लगाउन सक्ने राष्ट्रपति कार्यालयले जनाएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved