काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तीन सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved