आज सुनचाँदीको मूल्य स्थिर

नेपालभ्युज

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार गत शुक्रबार प्रतितोला १ लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो ।

यस्तै,  तेजाबी सुनको मूल्य शुक्रबारकै मूल्य प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved