सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ? 

नेपालभ्युज

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम रहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि स्थिर रहँदै प्रतितोला १ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि आज प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved