सुनचाँदीको आजको कारोबार, कति छ मूल्य  ?

नेपालभ्युज

सुनचाँदीको आजको कारोबार, कति छ मूल्य  ?

काठमाडौं। आज नेपाली बजारमा चाँदीको मूल्य घटेको छ भने सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य हिजोकै मूल्यअनुसार आजको मूल्यसूची तय गरिएको जानकारी दिएको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम रहेको महासंघले जनाएको  छ ।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved