सुनको मूल्य बढ्ने क्रम जारी, चाँदीमा भने ५ रुपैयाँको गिरावट  

नेपालभ्युज

सुनको मूल्य बढ्ने क्रम जारी, चाँदीमा भने ५ रुपैयाँको गिरावट  

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रबार नेपाली बजारमा छापावाल सुन तोलामा ६ सय रुपैयाँले बढेको छ । त्यस्तै, तेजाबी सुन पनि तोलामा ५ सय ५० रुपैयाँले बढेको छ ।

बढेको भाउ अनुसार आज नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख १० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ भने, तेजाबी सुन प्रतितोला एक लाख ९ हजार पाँच सय पचास रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसै गरी, चाँदीको भाउमा भने आज गिरावट आएको छ । पाँच रुपैयाँले घटेर आज चाँदी १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved