पिकअप दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक गम्भीर घाइते

नेपालभ्युज

पिकअप दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक गम्भीर घाइते

काठमाडौं । इलाममा भएको पिकअप दुर्घटनामा सहचालकको मृत्यु भएको छ ।

चालक गम्भीर घाइते भएका छन् । इलाम–५ को सापकोटागाउँ स्थित सडकमा भएको दुर्घटनामा सोही स्थानका २२ वर्षीय तोया घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

गोरु बोकेको पिकअप गएराति २ बजेतिर अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेको थियो । गाडी चालक इलाम–४ का २० वर्षीय अभिषेक तिवारीको उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved