road

पाल्पामा जीप दुर्घटना हुँदा ९ जना घाइते

काठमाडौं । पाल्पामा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । निस्दी गाउँपालिका–४, स्थित झ्याङ्लिङ् सडक खण्डमा बिहान सवा ४ बजेतिर जीप दुर्घटनामा परेको हो । रामपुर अस्पतालमा सञ्चालित डेन्टल शिविरमा गई फर्किने क्रममा जीप दुर्घटनामा परेको जिल्ला...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved