काभ्रेमा सुमो दुर्घटना, १० जना घाइते

नेपालभ्युज

काभ्रेमा सुमो दुर्घटना, १० जना घाइते

काठमाडौं । सिन्धुपाल्चोकको दोलालघाट जादै गरेको सुमो जिप काभ्रेको भुम्लु मुलाबारीमा दुर्घटनाहुँदा १० जना घाइते भएका छन् ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भिर छ । काभ्रेबाट दोलालघाट जाँदै गरेको सुमो बिहान साढे ८ बजेतिर सडकबाट झण्डै ३५ मिटर तल खसेको हो ।

उनीहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोलाती पठाइएको छ । घाइतेको परिचय खुल्न बाँकी छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved